३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष पदको लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले अग्रता लिएका छन् ।

हालसम्म ४३३ मत गणना हुँदा ओलीले ३३३ मत ल्याएर दोब्बरभन्दा बढी अग्रता बनाएका हुन् ।

अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

यस्तै महासचिवमा ईश्वर पोखरेलले २४९ मत पाएका छन् भनेसुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् ।