२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईश्वर पोखरेलको प्यानलबाट को–को हुँदैछन् उम्मेदवार ?



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट उम्मेदवार हुनेहरुको टुङ्गो लागेको छ ।

पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरूङ, डा विन्दा पाण्डे र अरूण नेपाल, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा गोकर्ण विष्ट र योगेश भट्टराई उम्मेदवार हुने तय भएको एक नेताले जानकारी दिनुभयो ।

सचिवमा कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे रचना खड्का र इन्द्रलाल सापकोटा उम्मेदवार हुने सम्भावना रहेको छ ।

निर्वाचन कार्यतालिका अनुसार, अहिले बिहान १०ः३० बजेबाट उम्मेदवारी दर्ता खुल्ने छ ।