२ श्रावण २०८३, शनिबार
,
Latest
साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार मन्त्री थपिदै,नवनियुक्त मन्त्रीहरूको शपथ आजै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ ।

प्रधानमन्त्री कार्कीले कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लाग्नु भएको छ । स्रोतका अनुसार श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । यसैगरी  अनुसार इङ्नामलाई भूमि सुधार ,चौलागाईंलाई वन र भण्डारीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी छ ।