१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रन्जित र आंचल अभिनित ‘मेरा काला दारी’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

गायक अर्जुन पौडेल र नेपाल आइडिएल कि जज एवम् चर्चित गायिका इन्दिराको आवाजमा रहेको ‘मेरा काला दारीु’ बजारमा आएको छ । गीतकार तथा सङ्गीतकार दीपक शर्माको सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिले सङ्गीत सम्योजन गरेका छन् ।

गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । गीतको भिडियो निर्देशक गम्भिर बिष्टले गरेका हुन ।

भिडियोमा नबराज उप्रेतिको छायांकन, शिलन लम्सालको सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ । गीतले बजारमा दर्शकहरुको मन जित्न सफल भएको छ । युटुबमा यस गीतलाई चार लाखभन्दा बढिले हेरिसकेका छन् ।