१ मंसिर २०८१, शनिबार
,
Latest
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय माग गर्दै बास्कोटाले गरे मुद्दा दायर



अ+ अ-

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका छन् । शुक्रबार
बास्कोटाले आफ्ना प्रतिनिधिमार्फत् बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

बास्कोटाले आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै जिल्ला अदालत काठमाडौंमा विजयप्रकाश मिश्रलाई प्रतिवादी बनाएर मुद्द दर्ता गराएका हुन ।

मुद्दा हालेको बिषयमा सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै निबर्तमान मन्त्री बास्कोटाले भनेका छन- मविरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु।