२९ श्रावण २०८३, शुक्रबार
,
Latest
‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्ट युनाईटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले वल्भ्सलाई उसकै घरेलु मैदानमा ४–१ गोलले हराएको हो ।

उसका लागि ब्रुनो फर्नान्डेजले पेनाल्टीसहित दुई तथा ब्रायन एम्बेउमो र मासन माउन्टले एक–एक गोल गरे ।

वल्भ्सका जिन रिक्नर बेलेगार्डले एक गोल फर्काए । जितपछि युनाइटेड १५ खेलबाट २५ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ । वल्भ्स २ अंकका साथ पुछारमा छ ।