४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस
नेपाल भ्रमण वर्ष अनौपचारिकरुपमा स्थगित !



अ+ अ-

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष अनौपचारिकरुपमा स्थगित भएको छ । सरकारले आधिकारिकरुपमा सो घोषणा नगरेपनि बाह्य प्रचारप्रसार रोक्ने घोषणा गरेको हो ।

भ्रमण वर्ष–२०२० का सम्बन्धमा देशबाहिर भइरहेका सबै कार्यक्रम स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताए । विश्वको रेगसँग लड्ने बिषयमा केन्द्रीत भइरहेको बेला नेपालको ध्यान भने अर्कोतिर बताउन नहुने निचोडमा सरकार पुगेको छ ।

बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटनमा जोड दिने मन्त्री भट्टराईले बताए । ‘जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छ, तयसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवर्धनात्मक कार्यक्रम गर्नेछौँ,’ उनको भनाइ छ । सौर्य दैनिक