२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिनालाई मिस मगरको उपाधी



अ+ अ-

मिस मगर तनहुँ २०२० को उपाधी करिना कुवर मगरले जितेकी छिन् । शनिवार दमौलीमा भएको मिस मगर तनहुँको फिनाली कार्यक्रममा अन्य प्रतिस्पर्धीलाइ पछि पार्दै उनले उपाधी जितेकी हुन । प्रतियोगितामा जुनु सारु मगर फष्टरनर अप र प्रमिला पाटा मगर सेकेण्ड रनर अप भइन।

प्रतियोगितामा सपना पाटा मगरले भ्युअर च्वाइसको उपाधी हात पारिन् । मिस तनहुँ २०२० तनहुँ इभेन्ट म्यानेजमेन्ट, न्यू क्रियसन म्यानेजमेन्ट र नेपाल मगर संघले आयोजना गरेको थियो ।

व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।