२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले पोखरालाई १२१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन जोड्यो ।

उसका लागि देव खनालले ३५, कुशल मल्लले २३ अल्पेश रमजानीले अविजित ३३ तथा सैफ जइबले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ पोखराका धनञ्जय लक्षणले तिन तथा बिपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट लिए ।

दुबै टोलि प्लेअफको दौडबाट बाहिरिसकेका छन् । आजको खेल दुबैलाई केबल प्रतिष्ठाका लागि मात्र रहेको छ ।