५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीको बिजुलीबजारमा प्रदर्शन



अ+ अ-

काठमाडौँ । राजावादीहरुले काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गरेका छन् ।

शाही युवा शक्ति नेपालको आयोजनामा शनिवार उनीहरुले प्रदर्शन गरेका हुन् ।

राजतन्त्र पुनःस्थापनाको माग राखी प्रदर्शन गरिएको हो । राजतन्त्र पुनःस्थापनाको लागि जनदबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ । प्रदर्शनमा एक दर्जन बढी युवाहरु सहभागी थिए ।

पछिल्लो समय केही समूहहरुले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रर्दशन गर्ने गरेका छन् ।