२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत १६ औं खेलमा विराटनगर किङ्स र कर्णाली याक्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

किर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा कर्णालीले विराटनगरलाई १६१ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन जोड्यो ।

उसका लागि प्रीयाङ्क पान्चालले अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका उनले ६ चौका र २ छक्काको मद्दतमा ६३ रनको योगदान दिए । यस्तै, विलियम बोसीस्टोले ४८, गुलशन झाले २० तथा नजिबुल्लाह जाद्रानले १२ रन जोडे ।

वलिङतर्फ विराटनगरका मर्चन्ट डे लाङ्ग र सन्दीप लामिछानेले एक एक विकेट लिए ।