२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिँड्न थाले प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओली आज अपरान्ह सामान्य हिँड्डुल गरेका छन् । शिक्षण अस्पतालले आज प्रधानमन्त्रीको स्वास्थ्य बुलेटिक प्रकाशन गरी सो कुराको जानकारी गराएको छ । प्रधानमन्त्री ओलीको अस्ती बुधबार मात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको पनि सो अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले विज्ञप्तिमा जनाएका छन् ।

खड्गाका अनुसार प्रधानमन्त्री ओलीलाई ठोस खाना पनि खुवाउन थालिएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि सुधार आएको बताइएको छ । चिकित्सकहरुले उनलाई एक हप्तापछि डिस्चार्ज गर्ने तयारी गरिरहेका छन् ।