• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

साताको पहिलो दिन आइतबार यस्तो छ विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २४ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३४ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ३५पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ १६ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ७१पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

अन्य देशको विस्तिृतमा :