२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण



अ+ अ-

काठमाडौं । अष्ट्रेलियाको तास्मानियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । दुई साता अघि नेपालमा विदा मनाएर फर्केका विद्यार्थीमा संक्रमण भेटिएको हो ।

उनको अष्ट्रेलियाको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै बस्ने चार जना र अन्य तीन जनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।

गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए । अष्ट्रेलियाको तास्मानियामा अहिलेसम्म दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।