२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । महाधिवेशन स्थल कमलादीस्थित प्रज्ञा प्रतिष्ठान बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी  गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।

स्थायी समितिमा अध्यक्षले प्रस्ताब गरेको नामहरुमा सहमति जुटेमा महाधिवेशन प्रतिनिधिहरु समक्ष प्रस्ताव गर्ने उहाँले जानकारी दिनुभयो । पार्टीका  पदाधिकारी  तथा केन्द्रीय सदस्यहरुको चयन सहमति बाट नै गर्ने भन्दै पटक पटक निर्बाचन तालीका परिवर्तनत हुदै आएको छ । यदि मतदान प्रक्रियामा गए १ हजार ७४२ जना प्रतिनिधिहरुले मताधिकार प्रयोग गर्ने छन् ।