२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.सुदिपलाई ५ लाख जापानी येनको कोबायशी पुरस्कार



अ+ अ-

ललितपुर । नेपालमा क्यान्सरको उपचार तथा नियन्त्रणमा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायशी फाउण्डेशनले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठलाई ‘छैठौं कोबायशी फाउण्डेशन पुरस्कार-२०२०’ प्रदान गर्ने घोषणा गरेको छ ।

५ लाख जापानी येन अर्थात करीव ५ लाख नेपाली राशीसहितको हेल्थकेयर प्रोफेसनल तर्फको उक्त पुरस्कार डा.श्रेष्ठलाई आगामी जुन महिनामा जापानमा हुने क्यान्सरसम्वन्धि विशेष सम्मेलनमा प्रदान गरिने उक्त फाउण्डेशनले जनाएको छ ।

‘छैठौं कोबायशी फाउण्डेशन पुरस्कार—२०२०’ बाट थाइल्याण्डका डा. अरुनी देचाफुनकुल र हङ्गकङ्गका प्रा.डा.टोनी मोकलाई प्रदान गरिने पनि बताइएको छ ।