१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा सुनको ह्वातै घट्यो सुनको मुल्य, तोलाको कति छ ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । साताको चौथो दिन अर्थात बुधबार सुन तोलामा रु ४०० रुपैंयाँले घटेको हो ।

मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ।

यस्तै चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरेको महासंघले जनाएको छ ।