२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस भगाउन भन्दै मदिरा सेवन गर्ने ४४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोनाभाइरस फैलिएसँगै त्यसबाट बच्नका लागि कमसल रक्सी पिउने ४४ जनाको मृत्यु भएको छ । इरानमा कोरोनाले २९१ जनाको ज्यान लिइसकेको छ भने ८ हजार ४२ जनालाई संक्रमित बनाएको छ ।

कमसल रक्सी सेवन गरेमा कोरोनाभाइरसबाट बच्न सकिन्छ भनी हल्ला फैलिएपछि धेरैले मदिरा सेवन गरे तर विषालु रक्सीले उनीहरूको ज्यान गयो ।

सबभन्दा बढी मानिस दक्षिणपश्चिममा रहेको खुजेस्तानमा मरे । त्यहाँ ३६ जनाको ज्यान गयो ।

सातजना चाहिँ उत्तरमा रहेको अल्बोर्जमा बिते भने एकजना पश्चिमको कर्मनशाहमा मरे ।

इरानमा मद्यपानमा प्रतिबन्ध लगाइएको छ तर गोप्य रूपमा ठर्रा पिउने गरिएको छ ।