२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाले बहिष्कार गरे दुई राप्रपाबीचको पार्टी एकता घोषणासभा



अ+ अ-

काठमाडौं । राप्रपा र राप्रपा (संयुक्त)बीचको एकता घोषणासभालाई नेता सुनिल थापाले बहिष्कार गरेका छन् । काठमाडौमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा नेता थापाले बहिष्कार गरेका हुन् ।

यसअघि राप्रपा (सयुक्त)का नेता थापाले विक्रम पाण्डे लगायतका नेतासहित काँग्रेस प्रवेश गर्ने खबर बाहिरिएको थियो । पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका नेता थापा रापपाका संस्थापक नेता स्व.सुर्यबहादुर थापाका छोरा हुन् ।