काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल)सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
केहीबेरमै सुरु हुने खेलमा कर्णालीले पहिला ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रीकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।










