१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार मुद्दामा राईलाई ८ वर्ष कैद



अ+ अ-

काठमाडौँ । अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्यलाई इन्द्रहाङ राईलाई ८ वर्ष कैदको सजाय तोकेको छ । काठमाडौँ जिल्ला अदालतले निलम्बित केन्द्रीय सदस्यलाई राईलाई बलात्कार मुद्दामा ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई दोषी ठहर गरेको हो । गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार राईबाट १ लाख ५० हजार क्षतिपुर्ति भराउन समेत आदेश भएको छ ।