१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन कोराना भाइरसबाट संक्रमित भएका छन् । गृहमन्त्री पिटरलाई शुक्रबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

गृहमन्त्री पिटरलाई बिहान उठेलगत्तै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाँदा उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

संक्रमण भएको पुष्टि भएलगत्तै गृहमन्त्री पिटर अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । अष्ट्रेलियामा कोरोना संक्रमण हुने डटन पहिलो सदस्य हुन् ।