२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै



अ+ अ-

काठमाडौं । उपचारको लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।

सभापति देउवासँगै पत्नी आरजु राणा देउवा पनि स्वदेश फर्कन लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । देउवा दम्पती आज बेलुकासम्म नेपाल फर्किँने उनले बताए ।

असोज २८ गतेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर उपचारको लागि सिंगापुर गएका थिए ।

२४ भदौमा जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी घाईते भएका दम्पती १० कात्तिकमा उपचारका लागि सिंगापुर गएका थिए ।