३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहायक रथी प्रेमध्वज अधिकारी उपरथीमा बढुवा



अ+ अ-

काठमाडौंः नेपाली सेनाका सहायक रथी प्रेमध्वज अधिकारी सेनाको उपरथी दर्जामा पदोन्नती हुनु भएको छ । 

मन्त्रीपरिषदको गत फागुन २६ गतेको निर्णय अनुसार उहाँ उपरथीमा बढुवा हुनु भएको हो ।

श्री अधिकारीलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले फागुन २ढ गते जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको सेनाले जनाएको छ । 

पदोन्नती हुनु भएका उपरथी अधिकारी राष्ट्रिय निकुञ्‍ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्त हुनु भएको सेनाले जनाएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको  थियो ।