२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि ह्वातै घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुन केहि दिन देखी ओरालो लागेको छ । हप्ताको पहिलो दिन आईतबार सुन तोलामा १५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर ७८ हजार ५ सय रुपैयाँमा कारोबार सुन आइतबार तोलामा १५ घटेर ७७ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।