१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी बोकेको बस पोखरीमा खस्यो, ३० को उद्धार



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा विद्यार्थी बोकेको बस पोखरीमा खसेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ अमरपुरममा रहेको युनिभर्सल बाल विद्या निकेतनका विद्यार्थी बोकेको बस पोखरीमा खसेको हो ।

आइतबार दिउँसो म १ ख ४२४ नम्बरको बस बाटोबाट छेउको माछापोखरीमा खसेको हो। बसबाट ३० जना विद्यार्थीको उद्धार गरिसकेको प्रहरी जनाएको छ ।

उद्धार गरिएका बालबालिको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।