२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबारे सार्क नेताबीच भिडियो कन्फ्रेन्स सुरु (लाइभ)



अ+ अ-

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका कार्यकारी प्रमुखबीच भिडियो कन्फ्रेन्स सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामना गर्दै कन्फ्रेन्स सुरु गरेका हुन् ।

सुरुमा बोल्दै प्रधानमन्त्री मोदीले सार्क मुलुक कोरोना महामारीबाट बच्न मिलेर अघि बढ्नुपर्ने बताए।

भिडियो कन्फरेन्समा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति, अफगानिस्तानका राष्ट्रपति असरफ गानी सहभागी छन्।

हेरौ भिडीयो…

https://youtu.be/TuPfexPFfHE