२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबारे सार्क नेताबीच भिडियो कन्फ्रेन्स सुरु (लाइभ)



अ+ अ-

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका कार्यकारी प्रमुखबीच भिडियो कन्फ्रेन्स सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामना गर्दै कन्फ्रेन्स सुरु गरेका हुन् ।

सुरुमा बोल्दै प्रधानमन्त्री मोदीले सार्क मुलुक कोरोना महामारीबाट बच्न मिलेर अघि बढ्नुपर्ने बताए।

भिडियो कन्फरेन्समा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति, अफगानिस्तानका राष्ट्रपति असरफ गानी सहभागी छन्।

हेरौ भिडीयो…

https://youtu.be/TuPfexPFfHE