१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन फेरी उकालो लाग्यो सुनको मुल्य



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार तोलामा पाँच सय रुपैया बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १५ सय रुपैयाँ घटेर ७७ हजार रुपैयाँमा कारोबार भएको छापावल सुन सोमबार तोलामा पाँच सय बढेर ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै चाँदीको भाउ आज तोलामा स्थिर रहेको जनाएको छ ।