काठमाडौं । सोमबार तोलामा पाँच सय रुपैया बढेको बढेको सुन मंगलबार ओरोलो लागेको छ ।
सोमबार तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मुल्य भने तोलमा ८० रुपैया घटेर ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।