२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका सडकमा ढकमक्क चेरी ! (फोटो फिचर)



अ+ अ-

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै राजधानीका सडक किनारमा चेरीले सडकहरुको सौन्दर्य बढाएको छ ।

चेरीका बोटहरुले आफ्नो स्वरुप फेर्दा सडक किनारमा हिँड्ने जो कसैका मानिसहरुको मन प्रफुल्लित बनाएको छ ।

तस्विर : नवराज श्रेष्ठ