१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवासंघद्वारा बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी–फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)निकट युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

युवा संघ बालेनले सामाजिक सञ्जालमा प्रयोग गरेको अश्लील शब्दविरुद्ध साइबर ब्युरो पुगेको हो ।

बालेनले गत शनिबार विभिन्न दल र शक्ति राष्ट्रविरुद्ध आपत्तिजनक शब्द प्रयोग गरी देशको इज्जतमाथि धावा उठाएको र समाजमा घृणा फैलाएको युवा संघको आरोप छ ।

बालेनको स्टाटसले मित्र राष्ट्रहरूलाई चिढाउने र नेपालको प्रतिष्ठामा आघात पु‍र्‍याउने भएको भन्दै कारबाहीको माग समेत गरिएको छ ।