२९ कार्तिक २०८२, शनिबार
,
Latest
कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ



अ+ अ-

काठमाडौं। जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी गर्ने तथा प्रहरीमाथि दुव्र्यवहार गर्ने युवक पक्राउ परेका छन् ।

धनुषाको बटेश्वर ६ घर भई ललितपुरको महालक्ष्मीस्थान बस्ने १८ वर्षिय शिवम चौधरी यादबलाई प्रहरीले पक्राउ गरेको हो।

उनले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै प्रहरीमाथि दुव्र्यवहार गरेको र प्रहरीको पोशाक लगाएर आन्दोलनमा उत्रिएका थिए। बानेश्वर वृत्तका प्रहरीले एक समूहले कुटपिट गरी खोलामा बगाएको थियो।

उनी बानेश्वर वृत्त, संसद भवन र सिंहदरबारको आगजनीमा संलग्न रहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।