काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक सिंहदरबारमा केहीबेरअघि सुरु भएको हो ।
मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको थियो ।