१४ आश्विन २०८१, सोमबार
,
Latest
सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा रहेका दलहरुको बैठक बस्दै, राष्ट्रियसभाको निर्वाचन बारे छलफल हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने निर्वाचनका बारेमा छलफल गर्न सत्तागठबन्धनमा रहेका दलहरुको बैठक बस्दैछ । बिहान प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा बस्ने बैठकमा १९ सिटका लागि  हुने राष्ट्रिय सभा सदस्यको सिट बाडफाँडका केन्द्रीत रहने जनाईएको छ ।

राष्ट्रियसभाको निर्बाचन माघ १२ गते हुदैछ । राष्ट्रियसभाको निर्बाचन संगै प्रतिनिधिसभाको बैठक सुचार गर्ने बिषयमा पनि छलफल हुने जनाईएको छ ।