१३ भाद्र २०८३, शनिबार
,
Latest
पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी, सचिव सरुवाबारे निर्णय हुने सम्भावना



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठकमा विभिन्न मन्त्रालय र निकायबाट आएका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ । स्रोतका अनुसार, नियमित एजेन्डासँगै प्रशासनिक सरुवासम्बन्धी विषयमा पनि छलफल हुने सम्भावना छ ।

स्रोतका अनुसार आजको बैठकले केही सचिवहरूको सरुवाबारे निर्णय गर्न सक्ने संकेत दिएको छ ।

बैठकपछि निर्णय सार्वजनिक गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।