३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण : आत्तिनु नपर्ने भयो



अ+ अ-

कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ ।

– छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ । १०० भन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् ।

– त्यस्तै चीनमा यसको महामारी नियन्त्रणमा आइसकेको छ, चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ ।
– कोरियामा संक्रमितको ग्राफ फ्ल्याट भएको छ, अर्थात घटिरहेको छ, जापानले संक्रमणलाई आफ्नो नियन्त्रणमा राखेको छ ।
– इजरायलका बैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठूलो प्रगति गरेका छन् ।
– चीनमा ८६ बर्षदेखि १०३ बर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन् ।

-भारतमा पनि ८६ बर्षका बिरामी जसलाई सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन् ।
– युरोप र अमेरिकामा निको भएर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ ।
– बालबालिकामा कोरोना संक्रमणको डर एकदम नगन्य छ ।
– नेपालमा ७ प्रदेशबाट नै कोरोना संक्रमणको परिक्षण भइरहेको छ ।
– अहिलेसम्म संक्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ, सरकारले लक डाउनलाई प्रभावकारी बनाएको छ ।
– उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले कन्ट्रोल राखेको छ, त्यस्ता ढछ ५ बिरामी निको भएर फर्किएका छन् ।
– कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो शरीरले त्यो भाइरस बिरुद्ध लड्ने प्रणालीको बिकास गर्छ, तसर्थ उपचारको खाँचो नपर्ने हुन्छ ।
– हाल मृत्यु भएका ३८ हजार मध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम स्टेजका, एचाइभी रएड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन्, कोरोना संक्रमण नफैलिएको भएपनि उनीहरुमध्ये ५० ५ को मृत्यु नाजुक स्वास्थ्यको कारण हुने थियो ।

हामी नागरिक चेतनशील भएका छौं, १ महिना यो कहर काट्यौं भने हामीले कोरोनालाई जित्नेछौं, सतर्क रहौं, घरमै बसौं ।
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ