१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको संसदले अक्टोबर २१ मा नयाँ प्रधानमन्त्री चयन गर्ने



अ+ अ-

काठमाडौँ । जापानको सत्तारुढ र विपक्षी दलहरूले अक्टोबर २१ मा नयाँ प्रधानमन्त्री चयन गर्न सहमत भएका छन् ।

शिगेरु इशिबाको स्थानमा नयाँ प्रधानमन्त्री चयन गर्न शुक्रवार उनीहरुले सहमति जनाएका हुन् ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र मुख्य विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टी अफ जापानले अक्टोबर २१ मा निवर्तमान इशिबाको उत्तराधिकारी छनौट गर्न संसदीय मतदान गर्न सहमति जनाएको हो ।

जुन दिन डाइट सत्र बोलाइन्छ । यसबारे योमिउरी शिम्बुनले रिपोर्ट गरेका छन् ।