१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान



अ+ अ-

काठमाडौँ । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट दिएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदीले स्वीकृत गरेकी छन् ।

सिंहले पदत्याग गरेसँगै प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुख सुवेदीले बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेर सरकार गठन गर्न दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी छन् ।




भर्खरै