२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव अस्वीकार



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको महाधिवेशनको प्रस्ताव अस्वीकार गरेका छन् ।

केन्द्रीय समिति बैठकअघि सभापतिसँगको भेटमा महामन्त्रीद्वयले बैठकमा एजेण्डाका रूपमा नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने प्रस्ताव गरेका थिए । तर, देउवाले त्यो प्रस्ताव अस्वीकार गरेको कांग्रेसका एक नेताले बतए ।

एजेण्डाबारे सभापतिसँग महामन्त्रीद्वयको कुरा नमिलेपछि केन्द्रीय समिति बैठकमा देउवाले वक्तव्य पढेर बैठक स्थगित गर्ने र एजेन्डा तय गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्ने तयारी छ ।