४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालबाट रोशनीको एकल उम्मेदवारी

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालबाट रोशनीको एकल उम्मेदवारी
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरका लागि नेपालबाट रोशनी अधिकारी पाठकको एकल उम्मेदवारी परेको छ ।

रिजनल काउन्सिलर जिताउन परराष्ट्र मन्त्रालयले विदेशस्थित दूतावासमार्फत् लबिङ गरिरहेको छ । काउन्सिलर निर्वाचित गर्न आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले मतदान गर्न पाउछन् ।

यूएइको आबुधाबीमा असोज २३ देखि हुने वर्ल्ड कन्जरभेसन कंग्रेसमा मतदानबाट काउन्सिलरको छनोट हुनेछ ।

काउन्सिलरको उम्मेदवारी दिएकी अधिकारी २ दशकदेखि वातावरण पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले सन् २०२२ अक्टोबर देखि २ वर्षे कार्यकालका लागि नेपाल वातावरण पत्रकार समूहको अध्यक्षको जिम्मेबारी निर्बाह गर्नुभएको थियो ।

अधिकारीले नेपालले व्यहोर्नु परेको जलवायु परिवर्तनको मुद्दालाई विश्व मञ्चमा पुर्‍याउने बताउनु भयो । उहाँले भन्नुभयो ‘म आइयूसीएनको काउन्सिलर निर्वाचित भएमा हिमालय क्षेत्रको संरक्षण र इको सिस्टम बचाउन अभियान चलाउने छु।’