६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लक्षण बिना नै ‘कोरोना’

लक्षण बिना नै ‘कोरोना’
अ+ अ-

काठमाडौं । नेपालमा देखिएका कोरोना भाइरसका संक्रमित मध्ये अधिकाशंमा लक्षण नै देखिएको छैन । मंगलबारसम्म नेपालमा १६ जना संक्रमित फेला परेको पुष्टि भईसकेको छ । जसमध्ये अधिकाशं विदेशबाट आएका छन् । एक महिलालाई विदेशबाट आएका पुरुषबाट संक्रमण सरेको देखिएको छ भने तीन भारतीयलाई कहाबाट कोरोना सर्यो भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन । नेपालमै सरेको भए कोबाट सर्यो भन्ने अनुसन्धान जारी रहेको छ । उनिहरु भारत नगएको भए प्रदेश–२ मा थप कोरोना संक्रमित हुन सक्ने आकंलन गरिएको छ । तर, अहिलेसम्मका संक्रमितमा अधिकाशंमा लक्षण देखिएको छैन ।

gjnk/f:fL, @ a}zfv M klZrd gjnk/f;Lsf] /fdu|fdl:yt cfbz{ dfljsf] Sjf/]G6fOgdf !$ lbgsf] a;fO k”/f ePsfnfO{ sf]/f]gf ;ª\qmd0f eP jf gePsf] kQf nufpg dª\unaf/ 8foUgf]l:6s -cf/8L6L_ k/LIf0f ul/b} . t:jL/ M k’?iff]Qd ;’a]bL÷ /f;;

सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पाँच जनामध्ये चार जनामा कोरोनाको लक्षण नै देखिएको छैन । चिकित्सकहरुले सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने बताउने गरेका छन् । तर, १० दिनवितिसक्दा पनि उनिहरुमा त्यस्तो लक्षण देखिएको छैन । कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाकी ६५ वर्षीया वृद्धाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।अस्पतालको आइसोलेसन कक्षमा उनीसँगै अन्य चारजना कोरोना संक्रमित बिरामीको उपचार हुँदैछ । ती वृद्धामा कुनै पनि लक्षणबिना नै कोरोना संक्रमण देखाएको छ ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी ती वृद्धामा कुनै लक्षणबिना कोरोना ‘पोजेटिभ’ देखिएको हो । यसअघि धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय महिलामा पनि लक्षण विना नैं कोरोनाको संक्रमण देखाएको थियो । प्रदेश–२ का चार संक्रमितमा पनि त्यस्तो लक्षण देखिएको छैन । बाग्लुङका दुई महिलाले पनि आफुहरुमा त्यस्तो लक्षण शुरुमा देखिएपनि हाल भने नदेखिएको बताएका छन् । लक्षण नै नदेखिनु अर्को चिन्ताको विषय भएको चिकित्सकहरु बताउछन् । त्यस्ता लक्षण देखिएका कतिपयमा कोरोना नेगेटिभ भेटिएका छन् ।

यसैगरी केही संक्रमित व्यक्तिसँगै बसेका व्यक्तिमा कोरोना देखिएको छैन । कैलालीका ३४ वर्षिया पुरुषको परिवारमा भाउजुलाई मात्र देखिएको छ । यस्तै पेप्सीकोलाका संक्रमितमा श्रीमतिलाई देखिएको छैन भने आमालाई देखिएको छ । हालसम्म संक्रमित देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सौर्य दैनिक