१४ श्रावण २०८३, बिहीबार
,
Latest
फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडक आधा घण्टापछि सञ्चालनमा



अ+ अ-

काठमाडौँ।  पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ आधा घण्टापछि सञ्चालनमा आएको छ।

चितवनस्थित तुइनखोलानजिक गएको पहिरो हटाइएसँगै सडकखण्ड सञ्चालनमा आएको हो । सो स्थानमा आज राति ८ बजे लेदोसहितको पहिरो गएको थियो ।  करिब ३० मिनेटमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

वर्षाका कारण आज साँझ ७ः३० बजे लेदोसहित झरेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको थियो। पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालय भरतपुरको एस्काभेटर लोडर प्रयोग गरिएको थियो।