१४ असार २०८३, आईतवार
,
Latest
आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनमा ओपन फूलहरु (फोटो फिचर)



अ+ अ-

काठमाडौं । सरकारले जारी गरेको लकडाउनले सबै क्षेत्रलाई छोएको छ। देशको प्रमखु प्रशासनिक क्षेत्र सिंहदरबार भित्र रहेका अधिकांश मन्त्रालयमा कर्मचारी तथा मन्त्रीको उपस्थिति देख्न सकिदैन।

लक डाउनको समयमा खुलेको मन्त्रालयमा पनि कर्मचारीको उपस्थिति कमै रहेपनि सिंहदरबारमा फुलिरहेका फूलहरुले भने हर कोहीको मन लोभ्याउने छ ।

हेरौ सिंहदबार क्षेत्र भित्र फुलेका फूलहरु…

तस्बिर : सबिन धमला