१४ असार २०८३, आईतवार
,
Latest
केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० ग्यास उद्योगको अनुमतिपत्र खारेज



अ+ अ-

काठमाडौं । देशका विभिन्न क्षेत्रमा ग्यास उद्येग सञ्चालनका लागि अनुमती लिएका ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ। नेपाल आयाल निगम लिमिटेडले अनुमति लिएर उद्योग निमार्ण नगरेपछि अनुमति पत्र खारेज गरिएको हो।

अनुमति लिएका ५३ उद्योगमध्ये सैपाल ग्यास उद्योग, सगरमाथा ग्यास इन्डष्ट्रिज र सिता ग्यास उद्यागले मात्र उद्योग निर्माण गरेका थिए। यी उद्योगहरूले २०७१ पछि सञ्चालन अनुमति लिएका थिए।