१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा लक डाउन जारि भएकै वेला सामुदायिक प्रहरी सेवा केन्द्रले यसरी गर्यो दैनिक सामुहिक निःशुल्क भोजन (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बिश्वभर माहामारिको रुपमा फैलिएको कोभिड-१९ को कारण नेपालमा जारी लक डाउनबाट उत्पन्न परिस्थितिले देशका विभिन्न ठाउहरुबाट उपचारका लागि राजधानीका गंगालाल, न्युरो अस्पतालमा आएका विरामीका कुरुवा र सर्बसाधारणहरुलाई सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगन्ज बासबारीले निःशुल्क भोजन गराई रहेको हो।

आइतवार तेस्रो दिन सम्म सामुहिक भोजनमा १ सय ५० जना भन्दा बढीलाई निःशुल्क भोजन उपलब्ध गराएको छ। केन्द्रका अध्यक्ष रमेश कुमार खड्काले निःशुल्क सामुहिक भोजन सरकारले जारि गरेको लक डाउन अवधि सम्म निरन्तर रहने समेत जानकारी गराउनु भयो । सामुहिक भोजन कार्यक्रम दैनिक बिहान १०ः०० बजेदेखी १२ः०० बजे सम्म रहने संयोजक खड्काले बताए ।

उक्त निःशुल्क भोजन कार्यक्रमका सहकर्मी शितल बस्नेत भन्छन हस्पिटलमा बिरामी कुरुवा बाहेक सर्बसाधारण उपस्थिति पनि बददै गएका छन् ।