काठमाडौँ। प्रहरी प्रधानकार्यालयले महानगरीय प्रहरी परिसरका एसएसपी रमेश थापालाई पठाएको छ ।
परिसर प्रमुख रहेका एसएसपी विश्व अधिकारीको स्थानमा थापालाई पठाएको हो । प्रहरी प्रधान कार्यालयमा रहेका थापालाई भद्रकाली पठाएर अधिकारीलाई हेडक्वार्टर लगिएको छ ।
थापा यसअघि प्रहरी प्रधान कार्यालयको सूचना अधिकारीसमेत थिए।











