४ असार २०८३, बिहीबार
,
Latest
औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन



अ+ अ-

गण्डकी। ‘जेनजी’ आन्दोलनमा दिवङ्गत भएकाहरूको सम्झनामा आज साँझ पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।

पोखरा बजारका चिप्लेढुङ्गा, पृथ्वीचोक, बिरौटा, तल्लो गगनगौँडालगायतका मुख्य चोक, बजार क्षेत्रसहित विभिन्न टोलमा सर्वसाधारणले दीप प्रज्वलन गर्दै जेनजी आन्दोलनका क्रममा उठाइएका जायज मागको सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए ।

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगाँैडा चोकमा स्थानीयवासीले सामूहिक रुपमा दीप प्रज्वलन गरेको नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका–३२ का निवर्तमान सभापति किसान परियारले जानकारी दिनुुभयो । रासस




भर्खरै