• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई मृत्यु ,चार घाइते



चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३, रनगाईमा मङ्गलबार बिहान ट्रयाक्टर दुर्घटना भएको छ ।

ट्रयाक्टर पल्टिदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । दुर्घटनाान पल्टिएको लु ४ त २४०२ नम्बरको ट्रयाक्टर रहेको छ । 

तस्बिरः माधव बेल्वासे,रासस