१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहतमा कुहिएको दाल बाँड्ने मेयर यादवलाई अनुसन्धान गर्न ६ दिन म्याद थप



अ+ अ-

काठमाडौं । बारा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवलाई जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ । राहतमा कुहिएको दाल बाँडेको आरोपमा मेयर यादव पक्राउ परेका थिएस ।

थप अनुसन्धान गर्न आवश्यक रहेको भन्दै प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको थियो ।मेयर यादव सहित सोही प्रकरणमा पक्राउ परेका वडाध्यक्षहरु सहित ११ लाई म्याद थप गरि अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

कुहेको खाद्यान्न वितरणमा संलग्न कलैया उपमहानगरपालिकाका ५ जना वडाअध्यक्ष सहित २ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।